7. परमेश्वरले याकूबलाई आशीष दिनुभयो
- फेरि तिनी छोराहरू ठूला भए र याकूबको घरमा बसन राम्रो लागदै थियो तर एसाव शिकार खेलनमा राम्रो लगदै थियो र रिबकाले याकूबलाई धेरै माया गर्थिन तर इसहाकले पनि एसावसंग माया गर्थे।
- एक दिन जब एसाव शिकार खेलेर फरकिए तब उनि धेरै भूखाएका थिए एसावले याकूबसंग भन्नलागे कृपया गरेर उँहा जो रातो वस्तु छ: त्यो रातो वस्तु मध्यमा मलाई खानाको लागी दिनुहोस तब याकूबले भन्नुभयो पहिला आफ्नो पहिलाको अधिकार मलाई देऊ यसैगरी एसावले याकूबलाई आफ्नो पहिलाको अधिकार बेची दिनुभयो। तब याकूबले एसावलाई रोटी र पकाएको मसूराको दाल दिए ।
- इसहाकले आफ्नो आशीर्वाद एसावलाई दीनचाहन्थे तर यो भन्दा पहिला कि यस्तो गरे रिबका र याकूबले उनिसंग धोखा दिए र याकूबले एसाव बन्ने नाटक गरे। इसहाक बूढ़ा भए र केहि हेरन सकदैन थिए याकूबले एसाव को कपड़ा ओढ़े र बाखराको छाला उसको हाथमा र गलामा लगाई दिए।
- याकूब इसहाकको पास आए र भन्नलागे म एसाव हूँ म आईपुगें किनभने तपाईं मलाई आशीर्वाद दीनुहोस तब इसहाकले बाखराको छालालाई छामे र उनको वस्त्रको सुगन्ध पाएर उनले सोचे कि यहाँ एसाव हुन र तिनीलाई आशीवार्द दिए ।
- एसावले याकूबसंग घृणा गरे किनभने याकूबले उसको पहिलाको अधिकारलाई र उसको आशीर्वादलाई धोखा गरेर लिएका थिए तब आफ्नो बाबू मरे पछि तब तेहाँ याकूबलाई मारने योजना गरे।
- तर रिबकाले एसावको योजनलाई थाहपाईन यसैगरी उहाँ इसहाकले याकूबलाई आफ्नो पाहूनाको साथ रहनलाई धेरै टाढ़ाह पठाईदिए।
- याकूब रिबकाको रिस्तेदारसंग धेरै साल तक बसे त्यस समय उसले विवाह गरे अर उसको 12 भाई छोरा र एउटी छोरी भए परमेश्वरले उसलाई धेरै धनवान बनाए।
- अपनो घर बाट टाढ़ा कनानमा 20 साल सम्म बसे, बसनेको बाद याकूबले आफ्नो परिवारको साथमा, आफ्नो नौकरहरू र जानवर को झुण्डको साथमा तिनी वापस आए ।
- याकूब धेरै डराए किनभने तिनी सोचनलागे कि एसावलाई अझैपनि मारनचाहन्थे यसैगरी उनले ढेरै जानवरको झुण्डको साथमा। एसावलाई भेंट र उपहारको रूपमा पठाई दिए, जो नोकरले जानवरलाई लिएर आए, एसावलाई भने तेरो दास याकूब ईनी जानवरलाई तपाईंलाई दिएको हो, उहाँ छिटो आउदै हुनुहुन्छ।
- तर एसावले याकूबलाई अघिनै छ गरी दिएका थिए र फेरि एक अर्कासंग मिलेर आनन्दित भए तब याकूब कनानमा शान्तिपुर्वक बसनलागे तब इसाहकको मृत्यु भयो, याकूब र एसावले उनलाई माटो दिए जो वाचाको प्रतिज्ञा परमेश्वरले अब्राहमको साथमा बाँधेको थियो, अब इसहाक बाट याकूबको उफर भयो।
बाइबल की कहानी- उत्पति 25:27-33:20