James
James 1
James 1:1
याकूबले यो पत्र कसलाई लेखेका थिए ?
याकूबले यो पत्र छरपष्ट भएका बाह्र कुललाई लेखेका थिए । [१:१]
James 1:2
समस्याहरूको अनुभव गर्दा याकूबको पत्रलाई पढ्नेहरूले कस्तो किसिमको मनोदृष्टि राख्नुपर्छ भनेर उनी भन्दछन् ?
समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झनू भनेर याकूब भन्दछन् । [१:२]
James 1:3-4
हाम्रो विश्वासको जाँचले के उत्पन्न गराउँछ ?
हाम्रो विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ । [१:३]
James 1:5
हामीलाई आवश्यक परेमा हामीले परमेश्वरसँग के माग्नुपर्दछ ?
हामीलाई आवश्यक परेमा हामीले परमेश्वरसँग बुद्धि माग्नुपर्दछ । [१:५]
James 1:6
शङ्का गरेर माग्नेले के कुरा प्राप्त गर्ने आशा गर्नुपर्छ ?
शङ्का गरेर माग्नेले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्छु भनेर आशा नगरोस् । [१:६-८]
James 1:7
शङ्का गरेर माग्नेले के कुरा प्राप्त गर्ने आशा गर्नुपर्छ ?
शङ्का गरेर माग्नेले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्छु भनेर आशा नगरोस् । [१:६-८]
James 1:8-9
शङ्का गरेर माग्नेले के कुरा प्राप्त गर्ने आशा गर्नुपर्छ ?
शङ्का गरेर माग्नेले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्छु भनेर आशा नगरोस् । [१:६-८]
James 1:10
एउटा धनी भाइ किन नम्र हुनुपर्छ ?
एउटा धनी भाइ नम्र हुनुपर्छ किनकि ऊ फुलहरूझैँ ओइलाएर बितिजानेछ । [१:१०-११]
James 1:11
एउटा धनी भाइ किन नम्र हुनुपर्छ ?
एउटा धनी भाइ नम्र हुनुपर्छ किनकि ऊ फुलहरूझैँ ओइलाएर बितिजानेछ । [१:१०-११]
James 1:12-13
विश्वासको जाँचमा सफल हुनेहरूले के प्राप्त गर्नेछन् ?
विश्वासको जाँचमा सफल हुनेहरूले जीवनको मुकुट प्राप्त गर्नेछन् । [१:१२]
James 1:14
के कारणले गर्दा मानिस दुष्टबाट परीक्षामा पर्दछ ?
मानिसको आफ्नै दुष्ट अभिलाषाहरूद्वारा ऊ दुष्टबाट परीक्षामा पर्दछ । [१:१४]
James 1:15-16
पाप पूर्ण रूपमा बढेपछि त्यसको नतिजा के हुन्छ ?
पाप पूर्ण रूपमा बढेपछि त्यसको नतिजा मृत्यु हो । [१:१५]
James 1:17
ज्योतिका पिताबाट तल के आउँदछ ?
हरेक असल वरदान र हरेक सिद्ध वरदान ज्योतिका पिताबाट तल आउँदछ । [१:१७]
James 1:18
परमेश्वरले हामीलाई केद्वारा जीवन दिनलाई चुन्नुभयो ?
परमेश्वरले हामीलाई सत्यताको वचनद्वारा जीवन दिनलाई चुन्नुभयो । [१:१८]
James 1:19-21
याकूबले हाम्रो सुन्ने, बोल्ने र भावनाको बिषयमा हामीलाई के गर्नू भनेर भन्छन् ?
याकूबले हामी सबै सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ भनेर भन्छन् । [१:१९]
James 1:22-25
हामी आफैँले आफैँलाई कसरी धोका दिन्छौँ भनेर याकूबले भन्छन् ?
हामीले वचन सुनेर तर पालना नगरेर आफैँले आफैँलाई धोका दिन्छौँ भनेर याकूबले भन्छन् । [१:२२]
James 1:26
साँचो रूपमा धार्मिक बन्न हामीले के कुरालाई नियन्त्रित गर्नुपर्छ ?
साँचो रूपमा धार्मिक बन्न हामीले जिब्रोलाई नियन्त्रित गर्नुपर्छ । [१:२६]
James 1:27
परमेश्वरको सामु पवित्र र निष्कलङ्क धर्म के हो ?
परमेश्वरको सामु पवित्र र निष्कलङ्क धर्म भनेको अनाथ र विधवाहरूलाई सहायता गर्नु, र आफैँलाई यस संसारको पापबाट बचाउनु हो । [१:२७]
James 2
James 2:1
कोही मानिस सभाहरूमा प्रवेश गर्दा के नगर्नू भनी याकूब भाइहरूलाई भन्दछन् ?
कसैलाई पनि तिनीहरूको बाहिरी स्वरूपको कारण पक्षपात नगर्नू भनेर याकूब तिनीहरूलाई भन्दछन् । [२:१-४]
James 2:2
कोही मानिस सभाहरूमा प्रवेश गर्दा के नगर्नू भनी याकूब भाइहरूलाई भन्दछन् ?
कसैलाई पनि तिनीहरूको बाहिरी स्वरूपको कारण पक्षपात नगर्नू भनेर याकूब तिनीहरूलाई भन्दछन् । [२:१-४]
James 2:3
कोही मानिस सभाहरूमा प्रवेश गर्दा के नगर्नू भनी याकूब भाइहरूलाई भन्दछन् ?
कसैलाई पनि तिनीहरूको बाहिरी स्वरूपको कारण पक्षपात नगर्नू भनेर याकूब तिनीहरूलाई भन्दछन् । [२:१-४]
James 2:4
कोही मानिस सभाहरूमा प्रवेश गर्दा के नगर्नू भनी याकूब भाइहरूलाई भन्दछन् ?
कसैलाई पनि तिनीहरूको बाहिरी स्वरूपको कारण पक्षपात नगर्नू भनेर याकूब तिनीहरूलाई भन्दछन् । [२:१-४]
James 2:5
परमेश्वरले गरिबहरूलाई चुन्नुभएको विषयमा याकूब के भन्दछन् ?
याकूब भन्दछन्, कि परमेश्वरले गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँको राज्यको उत्तराधिकारी हुनको निम्ति चुन्नुभयो । [२:५]
James 2:6
धनीहरूले के गरिरहेका छन् भनी याकूब भन्दछन् ?
याकूब भन्दछन्, कि धनीहरूले भाइहरूलाई दमन गरिरहेका छन् र परमेश्वरको नाउँको निन्दा गरिरहेका छन् । [२:६-७]
James 2:7
धनीहरूले के गरिरहेका छन् भनी याकूब भन्दछन् ?
याकूब भन्दछन्, कि धनीहरूले भाइहरूलाई दमन गरिरहेका छन् र परमेश्वरको नाउँको निन्दा गरिरहेका छन् । [२:६-७]
James 2:8-9
धर्मशास्त्रको राजकीय व्यवस्था के हो ?
धर्मशास्त्रको राजकीय व्यवस्था “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने हो । [२:८]
James 2:10-12
परमेश्वरको व्यवस्थाको एउटै मात्र कुराको उल्लङ्घन गर्नेचाहिँ के कुराको दोषी हुन्छ ?
परमेश्वरको व्यवस्थाको एउटै मात्र कुराको उल्लङ्घन गर्नेचाहिँ सारा व्यवस्थाको उल्लङ्घन गरेझैँ दोषी हुन्छ । [२:१०]
James 2:13
कृपा नदेखाउनेहरूमाथि के आउँदछ ?
उत्तरःकृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । [२:१३]
James 2:14
आफूसँग विश्वास छ भनी दाबी गर्ने, तर खाँचोमा परेकाहरूलाई सहायता नगर्नेहरूका विषयमा याकूब के भन्दछन् ?
याकूब भन्दछन्, कि आफूसँग विश्वास छ भनी दाबी गर्ने, तर खाँचोमा परेकाहरूलाई सहायता नगर्नेहरूसँग यस्तो विश्वास छ जसले तिनीहरूलाई बचाउन सक्दैन । [२:१४-१६]
James 2:15

James 2:16

James 2:17
यदि विश्वासले काम गर्दैन भने त्यो के हो ?
विश्वासले काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ । [२:१७]
James 2:18
हामीले हाम्रो विश्वासलाई कसरी देखाउनुपर्छ भनी याकूब भन्दछन् ?
हामीले हाम्रो विश्वासलाई कामद्वारा देखाउनुपर्छ भनी याकूब भन्दछन् । [२:१८]
James 2:19-20
आफूसँग विश्वास छ भनेर दाबी गर्नेहरू र भूतात्माहरू दुवैले के विश्वास गर्दछन् ?
आफूसँग विश्वास छ भनेर दाबी गर्नेहरू र भूतात्माहरू दुवैले परमेश्वर एक मात्र हुनुहुन्छ भनेर विश्वास गर्दछन् । [२:१९]
James 2:21
अब्राहामले आफ्नो विश्वासलाई आफ्नो कामद्वारा कसरी प्रदर्शन गरे ?
इसहाकलाई वेदीमा अर्पण गरेर अब्राहामले आफ्नो विश्वासलाई आफ्नो कामद्वारा प्रदर्शन गरे । [२:२१-२२]
James 2:22
अब्राहामले आफ्नो विश्वासलाई आफ्नो कामद्वारा कसरी प्रदर्शन गरे ?
इसहाकलाई वेदीमा अर्पण गरेर अब्राहामले आफ्नो विश्वासलाई आफ्नो कामद्वारा प्रदर्शन गरे । [२:२१-२२]
James 2:23-24
अब्राहामको विश्वास र कामद्वारा धर्मशास्त्रको कुन वचन पुरा भयो ?
धर्मशास्त्रको यस्तो भन्ने वचन पुरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” [२:२३]
James 2:25
राहाबले आफ्नो विश्वासलाई आफ्नो कामद्वारा कसरी प्रदर्शन गरी ?
राहाबले गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएर आफ्नो विश्वासलाई आफ्नो कामद्वारा प्रदर्शन गरी । [२:२५]
James 2:26
आत्मादेखि अलग हुँदा शरीर के हुन्छ ?
आत्मादेखि अलग हुँदा शरीर मृत हुन्छ । [२:२६]
James 3
James 3:1
धेरै जना शिक्षक बन्नुहुँदैन भनेर याकूबले किन भनेका हुन् ?
धेरै जना शिक्षक बन्नुहुँदैन भनेर याकूबले भनेका हुन् किनभने तिनीहरूको इन्साफ अझ धेरै कडा तवरले हुनेछ । [३:१]
James 3:2
कसले ठक्कर खान्छ र कति किसिमले ?
हामी सबै धेरै किसिमले ठक्कर खान्छौँ । [३:२]
कस्तो किसिमको मानिसले आफ्ना सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ?
जो मानिस आफ्नो वचनमा ठक्कर खाँदैन, त्यसले आफ्ना सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ । [३:२]
James 3:3
एउटा सानो चिजले ठुलो चिजलाई नियन्त्रण गर्न सक्छ भनेर बयान गर्नको निम्ति याकूबले कुन-कुन दुईवटा उदाहरणको प्रयोग गरेका छन् ?
याकूबले घोडाको लगाम र पानी जहाजको पतवारको उदाहरणको प्रयोग गरेका छन् । [३:३-४]
James 3:4-5
एउटा सानो चिजले ठुलो चिजलाई नियन्त्रण गर्न सक्छ भनेर बयान गर्नको निम्ति याकूबले कुन-कुन दुईवटा उदाहरणको प्रयोग गरेका छन् ?
याकूबले घोडाको लगाम र पानी जहाजको पतवारको उदाहरणको प्रयोग गरेका छन् । [३:३-४]
James 3:6-7
पापमय जिब्रोले सारा शरीरलाई नै के गर्न सक्छ ?
पापमय जिब्रोले सारा शरीरलाई नै अपवित्र पार्न सक्छ । [३:६]
James 3:8
मानिसमध्ये कसैले पनि कुन कुरालाई वशमा राख्न सकेको छैन ?
मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्न सकेको छैन । [३:८]
James 3:9
के एउटै मुखबाट दुईवटा कुरा बाहिर आउँदछन् ?
एउटै मुखबाट दुवै आशिष् र अपशब्द बाहिर आउँदछन् । [३:९-१०]
James 3:10-12
के एउटै मुखबाट दुईवटा कुरा बाहिर आउँदछन् ?
एउटै मुखबाट दुवै आशिष् र अपशब्द बाहिर आउँदछन् । [३:९-१०]
James 3:13-14
कसरी एउटा मानिसले बुद्धि र समझदारी देखाउँदछ ?
एउटा मानिसले नम्रतामा आफ्ना कामहरू गरेर बुद्धि र समझदारी देखाउँदछ । [३:१३]
James 3:15
कस्तो खालको बानीले सांसारिक, अनात्मिक र शैतानिक विवेकलाई प्रतिबिम्बित गर्दछ ?
तिक्त ईर्ष्या र स्वार्थी अभिलाषा भएको मानिससँग भएको विवेक सांसारिक, अनात्मिक र शैतानिक हुन्छ । [३:१५-१६]
James 3:16
कस्तो खालको बानीले सांसारिक, अनात्मिक र शैतानिक विवेकलाई प्रतिबिम्बित गर्दछ ?
तिक्त ईर्ष्या र स्वार्थी अभिलाषा भएको मानिससँग भएको विवेक सांसारिक, अनात्मिक र शैतानिक हुन्छ । [३:१५-१६]
James 3:17-18
कस्तो खालको बानीले माथिबाट आएको विवेकलाई प्रतिबिम्बित गर्दछ ?
शान्तिप्रिय, कोमल, स्नेही हृदय भएको, कृपा र असल फलले पूर्ण, पक्षपातरहित र निष्कपट मानिससँग माथिबाट आएको विवेक हुन्छ । [३:१७]
James 4
James 4:1-2
विश्वासीहरूका बिचमा झगडा र विवादको स्रोत के हो भनी याकूब भन्छन् ?
झगडा र विवादको स्रोत तिनीहरूको बिचमा सङ्घर्ष गर्ने खराब अभिलाषाहरू हो । [४:१]
James 4:3
परमेश्वरको सामु केही पाऊँ भनी राखेका अन्तर-बिन्तीहरू विश्वासीहरूले किन प्राप्त गर्दैनन् ?
तिनीहरूले आफ्ना बिन्तीहरू प्राप्त गर्दैनन् किनभने तिनीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब कुराहरू माग्दछन् । [४:३]
James 4:4-5
यदि कोही मानिस यस संसारको मित्र हुन चाहन्छ भने, त्यस मानिसको परमेश्वरसँग के सम्बन्ध हुन्छ ?
यस संसारको मित्र हुन चाहने मानिसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ । [४:४]
James 4:6
परमेश्वरले कसलाई विरोध गर्नुहुन्छ, र उहाँले कसलाई अनुग्रह दिनुहुन्छ ?
परमेश्वरले अभिमानीको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ । [४:६]
James 4:7
जब एउटा विश्वासीले आफैँलाई परमेश्वरमा समर्पण गर्छ र शैतानको विरोध गर्छ, तब शैतानले के गर्छ ?
शैतान भाग्नेछ । [४:७]
James 4:8-10
परमेश्वरको नजिक जानेहरूका निम्ति उहाँले के गर्नुहुनेछ ?
परमेश्वरको नजिक जानेहरूको नजिक उहाँ पनि जानुहुनेछ । [४:८]
James 4:11-14
विश्वासीहरूलाई के नगर्नू भनी याकूब भन्छन् ?
विश्वासीहरूलाई एक अर्काको विरुद्धमा नबोल्नू भनी याकूब भन्छन् । [४:११]
James 4:15
भविष्यमा के हुनेछ भन्ने विषयमा विश्वासीहरूलाई के भन्नू भनेर याकूब बताउँछन् ?
यदि परमेश्वरले अनुमति दिनुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ भनेर भन्नू भनेर याकूबले विश्वासीहरूलाई बताउँछन् । [४:१५]
James 4:16
आफ्ना योजनाहरूको विषयमा शेखी गर्नेहरूको बारेमा याकूब के भन्छन् ?
आफ्ना योजनाहरूको विषयमा शेखी गर्नेहरूले खराब काम गरिरहेका छन् भनी याकूब भन्छन् । [४:१६]
James 4:17
कसैले असल काम गर्न जान्दछ, तर त्यो गर्दैन भने त्यो के हो ?
कसैले असल काम गर्न जान्दछ, तर त्यो गर्दैन भने त्यो पाप हो । [४:१७]
James 5
James 5:3
अगिल्ला दिनहरूमा धनीहरूले के गरेका छन् भनेर याकूबले तिनीहरूको विषयमा बताइरहेका छन् जुन कुराले तिनीहरूको विरुद्ध साक्षी दिनेछन् ?
धनीहरूले तिनीहरूका धन सम्पत्तिलाई सञ्चय गरेर राखेका छन् । [५:३]
James 5:4-5
यी धनीहरूले आफ्ना कामदारहरूलाई कस्तो व्यवहार गरेका छन् ?
यी धनीहरूले आफ्ना कामदारहरूलाई तिर्नुपर्ने ज्याला तिरेका छैनन् । [५:४]
James 5:6
यी धनीहरूले धार्मिक मानिसलाई कस्तो व्यवहार गरेका छन् ?
यी धनीहरूले धार्मिक मानिसलाई दोष लगाएका छन् र तिनीहरूको हत्या गरेका छन् । [५:६]
James 5:7
प्रभुको आगमनप्रति विश्वासीहरूको मनोदृष्टि कस्तो हुनुपर्छ भनी याकूब भन्छन् ?
विश्वासीहरूले प्रभुको आगमनलाई धैर्यसँग प्रतीक्षा गर्नुपर्छ । [५:७-८]
James 5:8-9
प्रभुको आगमनप्रति विश्वासीहरूको मनोदृष्टि कस्तो हुनुपर्छ भनी याकूब भन्छन् ?
विश्वासीहरूले प्रभुको आगमनलाई धैर्यसँग प्रतीक्षा गर्नुपर्छ । [५:७-८]
James 5:10
पुरानो कराका अगमवक्ताहरूले हामीलाई कस्ता चारित्रिक गुणहरू प्रदर्शन गरे भनी याकूब भन्दछन् ?
पुरानो करारका अगमवक्ताहरूले कष्टमा धैर्य र सहनशीलताको प्रदर्शन गरे । [५:१०-११]
James 5:11
पुरानो कराका अगमवक्ताहरूले हामीलाई कस्ता चारित्रिक गुणहरू प्रदर्शन गरे भनी याकूब भन्दछन् ?
पुरानो करारका अगमवक्ताहरूले कष्टमा धैर्य र सहनशीलताको प्रदर्शन गरे । [५:१०-११]
James 5:12-13
विश्वासीहरूको “हो” वा “होइन” को विश्वसनीयताको बारेमा याकूब के भन्छन् ?
एउटा विश्वासीको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै हुनुपर्छ । [५:१२]
James 5:14-15
बिरामी भएकाहरूले के गर्नुपर्छ ?
बिरामी भएकाहरूले मण्डलीका एल्डरहरूलाई बोलाउनुपर्छ, अनि उनीहरूले तिनीहरूमाथि प्रार्थना गर्नेछन् र तेलले अभिषेक गर्नेछन् । [५:१४]
James 5:16
निको हुनको निम्ति विश्वासीहरूले एक अर्कासँग कुन-कुन दुईवटा कुरा गर्नुपर्छ भनी याकूब भन्छन् ?
विश्वासीहरूले एक अर्कासँग आ-आफ्ना पाप मानिलिनुपर्छ र एक अर्काको निम्ति प्रार्थना गर्नुपर्छ । [५:१६]
एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?
धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]
James 5:17
एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?
धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]
James 5:18-19
एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?
धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]
James 5:20
पापीलाई त्यसको मार्गको गल्तीबाट बाहिर डोर्याउने व्यक्तिले के परिपूर्ण गर्छ ?
पापीलाई त्यसको मार्गको गल्तीबाट बाहिर डोर्याउने व्यक्तिले एउटा प्राणलाई मृत्युबाट बचाउँछ र असङ्ख्य पापलाई ढाक्दछ । [५:२०]