नेपाली (Nepali): translationQuestions

Updated ? hours ago # views See on DCS Draft Material

2 Peter

2 Peter 1

2 Peter 1:1-2

दोस्रो पत्र कसले लेखे ?

दोस्रो पत्र येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसले लेखे । [१:१]

पत्रुसले यो पत्र कसलाई लेखे ?

पत्रुसले यो पत्र मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई लेखे । [१:१]

2 Peter 1:3

ईश्‍वरीय शक्‍तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा पत्रुस र अरू विश्‍वास प्राप्‍त गर्ने व्यक्‍तिहरूलाई कसरी दिइएका थिए ?

ती कुराहरू तिनीहरूलाई परमेश्‍वरको ज्ञानद्वारा दिइएका थिए । [१:३]

पत्रुस र अरू विश्‍वास प्राप्‍त गर्ने व्यक्‍तिहरूलाई ईश्‍वरीय शक्‍तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरासाथै महान् र बहुमूल्य प्रतिज्ञाहरू किन दिइएका थिए ?

तिनीहरू ईश्‍वरीय स्वभावमा सहभागी हुन सकून् भनेर उहाँले ती कुराहरू दिनुभएको थियो । [१:३-४]

2 Peter 1:4

2 Peter 1:5

विश्‍वास प्राप्‍त गर्नेहरूले अन्ततः तिनीहरूको विश्‍वासद्वारा के कुरा प्राप्‍त गर्ने आशा राखिएको छ ?

विश्‍वास प्राप्‍त गर्नेहरूले अन्ततः तिनीहरूको विश्‍वासद्वारा प्रेम प्राप्‍त गरून् भन्‍ने आशा राखिएको छ [१:५-७]

2 Peter 1:6

2 Peter 1:7-8

2 Peter 1:9

आत्मिक अन्धो व्यक्‍तिले के कुरा बिर्सेको छ ?

उसले पुरानो पापबाट धोइएको कुरा बिर्सेको छ । [१:९]

2 Peter 1:10

यदि भाइहरूले आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गरे भने के हुन्छ ?

तिनीहरू लोट्ने छैनन् र प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिनीहरूले प्रशस्त अनुमति पाउनेछन् । [१:१०-११]

2 Peter 1:11

2 Peter 1:12

किन भाइहरूलाई यी कुराहरूको सम्झना दिलाउने कुरा पत्रुसलाई सही हो भन्‍ने लाग्यो ?

किनकि तिनीहरूका प्रभु येशूले उनले आफ्नो पाललाई चाँडै त्याग्दै छन् भन्‍ने कुरा देखाउनुभएको थियो । [१:१२-१४]

2 Peter 1:13

2 Peter 1:14-15

2 Peter 1:16

येशूको वैभव प्रत्‍यक्ष देख्‍ने साक्षीले के कुरा देखे ?

येशूको वैभव प्रत्‍यक्ष देख्‍ने साक्षीले उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभएको कुरा देखे । [१:१६-१७]

2 Peter 1:17-18

2 Peter 1:19

अगमवाणीको वचन पक्‍का हो भन्‍ने कुरामा हामी कसरी निश्‍चित हुन सक्छौँ ?

किनकि पवित्र धर्मशास्‍त्रको कुनै पनि अगमवाणी अगमवक्‍ताको आफ्नै तर्फबाट आएन, न त मानिसको इच्‍छाबाट नै आयो, तर परमेश्‍वरको तर्फबाट बोल्नुहुने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो । [१:१९-२१]

2 Peter 1:20

2 Peter 1:21

2 Peter 2

2 Peter 2:1

झुटा अगमवक्‍ताहरूले विश्‍वासीहरूका माझमा गोप्‍य रूपमा के ल्‍याउनेछन्‌ ?

झुटा अगमवक्‍ताहरूले गोप्‍य रूपमा विनाशकारी झुटा शिक्षाहरू ल्‍याउनेछन्‌ र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । [२:१]

झुटा अगमवक्‍ताहरूमाथि के आइपर्नेछ ?

तिनीहरूमाथि चाँडै विनाश आइपर्नेछ । [२:१]

झुटा अगमवक्‍ताहरूले छलपूर्ण कुरा गरेर के गर्नेछन् ?

झुटा अगमवक्‍ताहरूले भाइहरूबाट फाइदा उठाउनेछन् । [२:१-३]

2 Peter 2:2

झुटा अगमवक्‍ताहरूले छलपूर्ण कुरा गरेर के गर्नेछन् ?

झुटा अगमवक्‍ताहरूले भाइहरूबाट फाइदा उठाउनेछन् । [२:१-३]

2 Peter 2:3

झुटा अगमवक्‍ताहरूले छलपूर्ण कुरा गरेर के गर्नेछन् ?

झुटा अगमवक्‍ताहरूले भाइहरूबाट फाइदा उठाउनेछन् । [२:१-३]

2 Peter 2:4

परमेश्‍वरले कसलाई बाँकी राख्‍नुभएन ?

परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई, प्राचीन संसारलाई र सदोम र गमोरा सहरहरूलाई बाँकी राख्‍नुभएन । [२:४-६]

2 Peter 2:5

परमेश्‍वरले जलप्रलयमा कसलाई सुरक्षित राख्‍नुभयो ?

परमेश्‍वरले नोआको साथमा अरू सात जनालाई सुरक्षित राख्‍नुभयो । [२:५]

2 Peter 2:6-8

परमेश्‍वरले कसलाई बाँकी राख्‍नुभएन ?

परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई, प्राचीन संसारलाई र सदोम र गमोरा सहरहरूलाई बाँकी राख्‍नुभएन । [२:४-६]

2 Peter 2:9

कसैलाई बाँकी नराखेर र कसैलाई सुरक्षित राखेर परमेश्‍वरले के कुरा देखाउनुभयो ?

परमेश्‍वरको कार्यले देखाउँछ, कि परमेश्‍वरले धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले जान्‍नुहुन्‍छ भन्‍ने कुरा देखाउनुभयो । [२:९]

2 Peter 2:10

ईश्‍वरहीन मानिसहरूले निन्दा गर्न नडराएका महिमितहरू को थिए ?

तिनीहरू स्‍वर्गदूतहरू थिए जसले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् । [२:१०-११]

2 Peter 2:11-13

2 Peter 2:14

झुटा अगमवक्‍ताहरूले कसलाई लोभ्याउँछन् ?

झुटा अगमवक्‍ताहरूले अस्थिर मनहरूलाई लोभ्याउँछन् । [२:१४]

2 Peter 2:15

बालामको पागलपनलाई कसले रोक्यो ?

एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर बालामको पागलपनलाई रोकिदियो । [२:१५-१६]

2 Peter 2:16-18

बालामको पागलपनलाई कसले रोक्यो ?

एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर बालामको पागलपनलाई रोकिदियो । [२:१५-१६]

2 Peter 2:19

मानिस के कुराको दास हो ?

मानिसलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ । [२:१९]

2 Peter 2:20

प्रभु र मुक्‍तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कनेहरूको निम्ति बरु के हुनु असल थियो ?

तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो । [२:२०-२१]

2 Peter 2:21-22

2 Peter 3

2 Peter 3:1

पत्रुसले यो दोस्रो पत्र किन लेखे ?

प्रियहरूले पवित्र अगमवक्‍ताहरूले बोलेका वचनहरू र प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्‍तिदाताका आज्ञाहरूको याद गरून् भनेर पत्रुसले यो पत्र लेखे । [३:१-२]

2 Peter 3:2

2 Peter 3:3

अन्त्यका दिनहरूमा गिल्‍ला गर्नेहरूले के भन्‍नेछन् ?

गिल्‍ला गर्नेहरूले येशूको आगमनको प्रतिज्ञाको बारेमा प्रश्‍न गर्नेछन् र सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् भन्‍नेछन् । [३:३-४]

2 Peter 3:4

2 Peter 3:5

स्वर्ग र पृथ्वी कसरी बनाइए र आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि कसरी सुरक्षित राखिएका छन्‌ ?

तिनीहरू परमेश्‍वरको वचनद्वारा बनाइए र तिनीहरू उहाँको वचनद्वारा नै सुरक्षित राखिएका छन्‌ । [३:५-७]

2 Peter 3:6

2 Peter 3:7-8

2 Peter 3:9

प्रभुले किन उहाँका प्रियहरूको निम्ति धैर्य गर्नुहुन्छ ?

किनभने उहाँ तिनीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ । [३:९]

2 Peter 3:10

प्रभुको दिन कसरी आउनेछ ?

प्रभुको दिन चोरजस्‍तै गरी आउनेछ । [३:१०]

2 Peter 3:11

पत्रुसले पवित्र र धर्मी जीवन जीउने सन्दर्भमा तिनीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ भने, र किन ?

किनभने स्वर्ग र पृथ्वी नाश हुनेछन् र तिनीहरू नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा थिए जहाँ धार्मिकताले बास गर्छ । [३:११-१३]

2 Peter 3:12

2 Peter 3:13-14

2 Peter 3:15

पावललाई दिइएको बुद्धिलाई र धर्मशास्‍त्रलाई बङ्ग्याउने अनुशासनहीन र अस्थिर मानिसहरूलाई के हुनेछ ?

तिनीहरूका कामले तिनीहरू आफैमाथि विनाश ल्‍याउनेछन्‌ । [३:१५-१६]

2 Peter 3:16

2 Peter 3:17

पत्रुसले प्रियहरूलाई छलद्वारा धोकामा परेर आफ्नो विश्‍वासयोग्यता गुमाउनुको साटो तिनीहरूलाई के गर्नू भनेर आज्ञा दिए ?

पत्रुसले तिनीहरूका प्रभु र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दै जान आज्ञा दिए । [३:१७-१८]

2 Peter 3:18