1 Peter
1 Peter 1
1 Peter 1:1
पत्रुस कसका लागि एक प्रेरित थिए ?
पत्रुस येशू ख्रीष्टका एक प्रेरित थिए । [१:१]
पत्रुसले यो पत्र कसलाई लेखे ?
पत्रुसले पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई यो पत्र लेखे । [१:१]
परदेशीहरू कसरी चुनिएकाहरूमध्ये एक भए ?
परदेशीहरू परमेश्वर पिताको पूर्वज्ञानअनुसार, पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरूकामध्ये एक भए । [१:१-२]
1 Peter 1:2
पत्रुसले विश्वासीहरूले के पाएको चाहन्थे ?
पत्रुसले विश्वासीहरूको अनुग्रह होस् र शान्तिको वृद्धि पाएका हुन् भनी तिनले चाहे । [१:२]
1 Peter 1:3
पत्रुसले को आशिषित भएको चाहे ?
पत्रुसले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् भन्ने चाहे । [१:३]
परमेश्वरले तिनीहरूलाई कसरी नयाँ जन्म दिनुभयो ?
परमेश्वरले तिनीहरूलाई उहाँको महान् कृपाद्वारा नयाँ जन्म दिनुभयो । [१:३]
1 Peter 1:4
ईश्वरीय उत्तराधिकार किन कहिल्यै नष्ट हुँदैन, दाग लाग्दैन र बिलाएर पनि जाँदैन ?
किनभने त्यो उत्तराधिकार स्वर्गमा तिनीहरूका निम्ति संरक्षित गरिएको थियो । [१:४]
1 Peter 1:5-6
तिनीहरू केको कारण परमेश्वरको शक्तिमा सुरक्षित राखिएका थिए ?
अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति विश्वासद्वारा परमेश्वरको शक्तिले तिनीहरू सुरक्षित राखिएका थिए । [१:५]
1 Peter 1:7
किन तिनीहरूले विभिन्न किसिमका कष्ट भोग्नु आवश्यक थियो ?
येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिनीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर तिनीहरूले विभिन्न किसिमका कष्ट भोग्नु आवश्यक थियो । [१:७]
नष्ट भएर जाने सुनभन्दा के कुरा धेरै बहुमूल्य थियो ?
नष्ट भएर जाने सुनभन्दा विश्वास धेरै बहुमूल्य थियो । [१:७]
1 Peter 1:8
विश्वासीहरूले येशूलाई नदेखेको भए तापनि तिनीहरूले के गरे ?
तिनीहरूले येशूलाई नदेखे तापनि उहाँलाई प्रेम गरे र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिनीहरू निकै खुसी भए । [१:८]
1 Peter 1:9
विश्वास गर्नेहरूले आफ्नो विश्वासको प्रतिफलस्वरूप के पाए ?
तिनीहरूले आफ्नो विश्वासको प्रतिफलस्वरूप आत्माको मुक्ति पाए । [१:९]
1 Peter 1:10
अगमवक्ताहरूले ध्यानसित के कुराको खोजी र तलाश गरेका थिए ?
अगमवक्ताहरूले विश्वासीहरू प्राप्त गर्ने मुक्तिको विषयमा ध्यानसित खोजी र तलाश गरेका थिए । [१:१०]
1 Peter 1:11
ख्रीष्टको आत्माले ती अगमवक्ताहरूलाई पहिले नै केको बारेमा बताउँदै हुनुहुन्थ्यो ?
उहाँले तिनीहरूलाई ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । [१:११]
1 Peter 1:12
अगमवक्ताहरूले गरेको खोजी र तलाशद्वारा तिनीहरूले कसको सेवा गरिरहेका थिए ?
तिनीहरूले विश्वासीहरूको सेवा गरिरहेका थिए । [१:१२]
अगमवक्ताहरूले खोजी र तलाश गरेका कुराका प्रतिफल हेर्नलाई कसले इच्छा गरेका थिए ?
स्वर्गदूतहरूले पनि यी कुराहरूको प्रतिफल हेर्नलाई अति इच्छा गरेका थिए । [१:१२]
1 Peter 1:13
पत्रुसले विश्वासीहरूलाई आज्ञाकारी बालकहरूझैँ के गर्नू भनेर आज्ञा दिएका थिए ?
पत्रुसले तिनीहरूलाई परमेश्वरप्रति आज्ञाकारी हुनलाई आफ्नो हृदय तयार गर्न, संयमी हुन र तिनीहरूकहाँ प्रकट हुन लागेको अनुग्रहमा पूर्ण रूपले आशा राख्न, साथै अन्जान हुँदा तिनीहरूले पछ्याएका इच्छाहरूमा नचल्न आज्ञा दिएका थिए । [१:१३-१४]
1 Peter 1:14

1 Peter 1:15
विश्वासीहरू पवित्र हुनुपर्छ भनेर पत्रुसले किन भने ?
किनभने तिनीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ । [१:१५-१६]
1 Peter 1:16
विश्वासीहरू पवित्र हुनुपर्छ भनेर पत्रुसले किन भने ?
किनभने तिनीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ । [१:१५-१६]
1 Peter 1:17
विश्वासीहरूले किन तिनीहरूको यात्राको सम्पूर्ण समय आदरमा बिताउनुपर्छ ?
किनभने तिनीहरूले प्रत्येक व्यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई “पिता” भन्छन्, त्यसैले तिनीहरूले यात्राको सम्पूर्ण समय आदरमा बिताउनुपर्छ । [१:१७]
1 Peter 1:18
विश्वासीहरूले के कुराद्वारा छुटकारा पाएका थिए ?
तिनीहरूले नष्ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका थिएनन्, तर तिनीहरूले येशू ख्रीष्टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका थिए, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ । [१:१८-१९]
1 Peter 1:19

चुनिएका प्रवासीहरूले कसबाट मूर्ख व्यवहार गर्न सिकेका थिए ?
तिनीहरूले मूर्ख व्यवहार गर्न तिनीहरूकै सांसारिक पिताहरूबाट सिकेका थिए । [१:१९]
1 Peter 1:20
येशू कहिले चुनिनुभयो, र उहाँले आफूलाई कहिले प्रकट गर्नुभयो ?
उहाँ सृष्टिभन्दा अगाडिदेखि नै चुनिनुभयो, तर उहाँले चुनिएका प्रवासीहरूका खातिर समयको अन्त्यमा आफूलाई प्रकट गर्नुभयो । [१:२०]
विश्वासीहरूले कसरी परमेश्वरमा विश्वास गरे, र त्यही विश्वासमा परमेश्वरप्रति आशा राखे ?
परमेश्वरले मृतकहरूबाट जीवित बनाउनुभएको र उहाँले महिमा दिनुभएका ख्रीष्टद्वारा विश्वास गरे, र आशा राखे । [१:२०-२१]
1 Peter 1:21

1 Peter 1:22
विश्वासीहरूले आफ्नो प्राणलाई कसरी शुद्ध पारे ?
निष्कपट भातृ-प्रेमको निम्ति सत्यताको आज्ञापालन गरेर तिनीहरूले आफ्नो प्राणलाई शुद्ध पारे । [१:२२]
1 Peter 1:23
विश्वासीहरू कसरी नयाँ गरी जन्मिए ?
तिनीहरू नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट नयाँ गरी जन्मेका थिए । [१:२३]
1 Peter 1:24
सबै देह केजस्ता हुन् र तिनको महिमा केजस्ता हुन् ?
सबै देह घाँसजस्ता हुन् र तिनका सबै महिमा घाँसका फुलजस्ता हुन् । [१:२४]
1 Peter 1:25
प्रभुको वचनलाई के हुन्छ ?
प्रभुको वचन सदासर्वदा रहिरहन्छ । [१:२५]
1 Peter 2
1 Peter 2:1
विश्वासीहरूलाई कुन कुराहरूलाई टाढै राख्न भनिएको छ ?
विश्वासीहरूलाई सबै दुष्ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख्न भनिएको छ । [२:१]
1 Peter 2:2-3
विश्वासीहरूले किन शुद्ध आत्मिक दूधको तृष्णा गर्नुपर्छ ?
विश्वासीहरूले मुक्तिमा बढ्को निम्ति शुद्ध आत्मिक दूधको तृष्णा गर्नुपर्छ । [२:२]
1 Peter 2:4
मानिसहरूद्वारा इन्कार गरिनुभएका र परमेश्वरबाट चुनिनुभएका जीवित पत्थर को हुनुहुन्थ्यो ?
येशू ख्रीष्ट जीवित पत्थर हुनुहुन्थ्यो । [२:४]
1 Peter 2:5-6
मानिसहरूद्वारा इन्कार गरिनुभएका र परमेश्वरबाट चुनिनुभएका जीवित पत्थर को हुनुहुन्थ्यो ?
येशू ख्रीष्ट जीवित पत्थर हुनुहुन्थ्यो । [२:४-५]
किन विश्वासीहरू पनि जीवित पत्थरजस्तै हुन् ?
विश्वासीहरू पनि जीवित पत्थरजस्तै हुन् , किनभने तिनीहरू जीवित पत्थरहरूझैँ आत्मिक घरको रूपमा बनिदै जान्छन् । [२:५]
1 Peter 2:7
किन भवन निर्माण गर्नेहरू वचन उल्लङ्घन गरेर ठक्कर खाए ?
भवन निर्माण गर्नेहरूले ठक्कर खाए किनकि तिनीहरू यसकै निम्ति नियुक्त गरिएका थिए । [२:७-८]
1 Peter 2:8

1 Peter 2:9
विश्वासीहरू किन चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा थिए ?
किनभने तिनीहरू उहाँका आश्चर्यकर्महरूको घोषणा गर्नको निम्ति चुनिएका थिए । [२:९-१०]
1 Peter 2:10

1 Peter 2:11
पत्रुसले विश्वासीहरूलाई किन पापमय इच्छाहरूबाट अलग बस्न भने ?
कसैले विश्वासीहरूलाई दुष्ट काम गरेका छन् भने तापनि तिनीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्वरको प्रशंसा गरून् भनेर पत्रुसले विश्वासीहरूलाई पापमय इच्छाहरूबाट अलग बस्न भने । [२:११-१२]
1 Peter 2:12

1 Peter 2:13
विश्वासीहरूले किन सबै मानवीय अधिकारको अधीनमा बस्नुपर्थ्यो ?
प्रभुको खातिर सबै मानवीय अधिकारको अधीनमा बस्नुपर्थ्यो, किनकि परमेश्वरले तिनीहरूको आज्ञाकारिताको प्रयोग गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउन चाहनुहुन्थ्यो । [२:१३-१५]
1 Peter 2:14

1 Peter 2:15

1 Peter 2:16-17
चुनिएका प्रवासीहरूहरूले स्वतन्त्रतालाई दुष्टतालाई ढाक्ने बहाना नबनाएर कुन कुरा गर्नुपर्थ्यो ?
तिनीहरूले आफ्नो स्वतन्त्रतालाई परमेश्वरका दासहरू हुनलाई प्रयोग गर्नुपर्थ्यो । [२:१६]
1 Peter 2:18
दासहरूले आफ्ना मालिकहरू दुष्ट नै भए तापनि किन तिनीहरूका अधीनमा बस्नुपर्थ्यो ?
दासहरूले आफ्ना मालिकहरू दुष्ट नै भए तापनि तिनीहरू मालिककै अधीनमा बस्नुपर्थ्यो, किनभने असल काम गरे पनि कष्ट सहनु परमेश्वरमा प्रशंसनीय कुरा हो । [२:१८-२०]
1 Peter 2:19

1 Peter 2:20

1 Peter 2:21
दासहरूले असल काम गर्दा पनि किन कष्ट भोग्नुपर्छ ?
किनकि ख्रीष्टले पनि तिनीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिनीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो र उचित न्याय गर्नुहुनेकहाँ आफैलाई सुम्पिनुभयो । [२:२१-२३]
1 Peter 2:22

1 Peter 2:23

1 Peter 2:24
येशूले किन पत्रुस, विश्वासीहरू र दासहरूका पापहरू क्रुसमा आफ्नो शरीरमा बोक्नुभयो ?
तिनीहरू पापका लेखि मरेर धार्मिकताको लेखि जिऊन् भनी उहाँले क्रुसमा आफ्नै शरीरमा तिनीहरूका पाप बोक्नुभयो अनि उहाँकै चोटहरूद्वारा तिनीहरू निको भए । [२:२४]
1 Peter 2:25
तिनीहरू भेडाहरूझैँ बरालिरहेका बेला तिनीहरू कसकहाँ फर्किआए ?
तिनीहरू सबै आत्माका गोठालो र संरक्षककहाँ फर्किआए । [२:२५]
1 Peter 3
1 Peter 3:1-2
पत्नीहरू किन आफ्ना पतिको अधीनमा रहनुपर्छ ?
पत्नीहरू आफ्ना पतिको अधीनमा रहनुपर्छ, किनकि जसले गर्दा कोही यदि वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणको कारण तिनीहरूलाई वचनविनै जित्न सकिन्छ । [३:१]
1 Peter 3:3
पत्नीहरूले कसरी तिनहरूका पतिहरूलाई जित्नुपर्छ ?
पत्नीहरूले तिनका पतिहरूलाई बाहिरी गहनाहरूले होइन, तर भित्री हृदयले जित्नुपर्छ । [३:३-४]
1 Peter 3:4

1 Peter 3:5
पत्रुसले कुन पवित्र स्त्रीलाई परमेश्वरमा आशा राख्ने र आफ्नो पतिको अधीनमा बस्ने पत्नीको उदाहरणको रूपमा उल्लेख गरेका छन् ?
पत्रुसले सारालाई एउटा उदाहरणको रूपमा उल्लेख गरेका छन् । [३:५-६]
1 Peter 3:6

1 Peter 3:7
पतिहरू किन तिनीहरूका पत्नीप्रति विचारशील भएर बस्नुपर्छ ?
पतिहरू तिनीहरूका प्रार्थनामा बाधा नपरोस् भनेर पत्नीप्रति विचारशील भएर बस्नुपर्छ । [२:७]
1 Peter 3:8
पत्रुसले किन चुनिएका प्रवासीहरूलाई एकै मनका र निरन्तर आशीर्वाद दिनको निम्ति निर्देशन दिए ?
किनकि यसैको लागि तिनीहरू बोलाइएका थिए, जसले गर्दा तिनीहरूले आशिष् प्राप्त गर्न सकून् । [३:८-९]
1 Peter 3:9

1 Peter 3:10
जीवनलाई प्रेम गर्ने व्यक्तिले किन आफ्नो जिब्रोलाई खराबीबाट अलग राख्नुपर्छ र खराबीबाट फर्केर असल गर्नुपर्छ ?
किनकि परमेश्वरको नजर धर्मात्माहरूमाथि रहन्छ । [३:१०-१२]
1 Peter 3:11

1 Peter 3:12-13

1 Peter 3:14
आशिषित व्यक्तिहरू को थिए ?
धार्मिकताको खातिर सताइने व्यक्तिहरू नै आशिषित थिए । [३:१४]
1 Peter 3:15
परमेश्वरप्रतिको आशालाई जोगाइराख्नको निम्ति विश्वासीहरूलाई के गर्न भनिएको छ ?
प्रभु येशूलाई पवित्र मानेर तिनीहरूका हृदयमा राख्न भनिएको छ । [३:१५]
विश्वासीहरूले परमेश्वरमा राखेको आशाको बिषयमा कसैले सोधपुछ गरे सधैँ कसरी जवाफ दिनुपर्छ ?
तिनीहरूले नम्रता र आदरपूर्वक जवाफ दिनुपर्छ । [३:१५-१६]
1 Peter 3:16-17
विश्वासीहरूले परमेश्वरमा राखेको आशाको बिषयमा कसैले सोधपुछ गरे सधैँ कसरी जवाफ दिनुपर्छ ?
तिनीहरूले नम्रता र आदरपूर्वक जवाफ दिनुपर्छ । [३:१५-१६]
1 Peter 3:18
येशूले किन पापको निम्ति एक पटक कष्ट भोग्नुभयो ?
पत्रुस र विश्वासीहरूलाई परमेश्वरमा ल्याउनको निम्ति येशूले एक पटकको कष्ट भोग्नुभयो । [३:१८]
1 Peter 3:19
ख्रीष्टले आत्मामा प्रचार गर्नुभएका आत्माहरू किन अहिले कैदमा छन् ?
नोआको समयमा परमेश्वरले धैर्य गरेर पर्खिरहनुभएको बेलामा तिनीहरू आज्ञाकारी भएनन्, त्यसैले तिनीहरू अहिले कैदमा छन् । [५:१९-२०]
1 Peter 3:20

1 Peter 3:21
परमेश्वरले जलप्रलयबाट केही व्यक्तिहरूलाई बचाउनुभएको कुराले के कुराको सङ्केत गर्दछ ?
यसले अहिले विश्वासीहरूलाई बचाउने बप्तिस्माको सङ्केत गर्दछ । [३:२१]
1 Peter 3:22
येशू स्वर्गमा परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको हैसियतले स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूले के गर्नुपर्छ ?
तिनीहरू सबै उहाँको अगाडि झुक्नुपर्छ । [३:२२]
1 Peter 4
1 Peter 4:1-2
पत्रुसले विश्वासीहरूलाई के धारण गर्न आज्ञा गरे ?
जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिनीहरूले पनि त्यस्तै उद्देश्य धारण गरून् भन्ने आज्ञा पत्रुसले दिए । [४:१]
1 Peter 4:3
गैरयहूदीहरूले किन विश्वासीहरूको बारेमा खराब कुरा बोल्छन् ?
गैरयहूदीहरूले विश्वासीहरूको बारेमा खराब कुरा बोल्छन्, किनभने तिनीहरूले गरेझैँ विश्वासीहरूले कामुकता, कुवासना, मद्यपान, मोजमज्जा, पियक्डपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरू गर्दैनन् । [४:३-४]
1 Peter 4:4

1 Peter 4:5-6
परमेश्वर कसको न्याय गर्नलाई तत्पर हुनुहुन्छ ?
परमेश्वर जीवित र मरेकाहरूको न्याय गर्न तत्पर हुनुहुन्छ । [४:५]
1 Peter 4:7-9
विश्वासीहरूले किन ठिक ठाउँमा मन लगाउन र एक अर्काप्रति उत्कट प्रेम गर्नुपर्थ्यो ?
सबै कुराको अन्त्य आएको हुनाले र तिनीहरूको प्रार्थनाको खातिर तिनीहरूले यी कुराहरू गर्नुपर्थ्यो । [४:७]
1 Peter 4:10
विश्वासीहरूले पाएका वरदानहरू किन एक अर्काको सेवा गर्नको निम्ति प्रयोग गर्नुपर्थ्यो ?
विश्वासीहरूले एक अर्कालाई सेवा गर्नको निम्ति तिनीहरूले पाएका वरदानहरू प्रयोग गर्नुपर्थ्यो, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । [४:१०-११]
1 Peter 4:11

1 Peter 4:12
विश्वासीहरूलाई ख्रीष्टको दुःखमा सहभागी हुँदा र ख्रीष्टको नाउँको कारण अपमानित हुँदा किन रमाउनू भनियो ?
किनभने तिनीहरू अपमानित हुँदा धन्यका हुने थिए । [४:१२-१४]
1 Peter 4:13

1 Peter 4:14

1 Peter 4:15-16
ख्रीष्टियानहरूले कुन-कुन कुराहरूमा दोषी हुनु र दुःख भोग्नु हुँदैन थियो ?
ख्रीष्टियानहरू हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दोषी हुनु र दुःख भोग्नु हुँदैन थियो । [४:१५]
1 Peter 4:17
ख्रीष्टियानहरूले कुन-कुन कुराहरूमा दोषी हुनु र दुःख भोग्नु हुँदैन थियो ?
ख्रीष्टियानहरू हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दोषी हुनु र दुःख भोग्नु हुँदैन थियो । [४:१५-१७]
1 Peter 4:18
अधर्मी र पापीहरूले किन परमेश्वरको सुसमाचार पालन गर्नुपर्छ ?
किनभने धर्मी जनको उद्धार पनि कठिनसँग हुन्छ । [४:१७-१८]
1 Peter 4:19
परमेश्वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले के गर्नुपर्थ्यो ?
तिनीहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्टिकर्तालाई सुम्पनुपर्थ्यो । [४:१९]
1 Peter 5
1 Peter 5:1
पत्रुस को थिए ?
पत्रुस एक सङ्गी-एल्डर र ख्रीष्टका कष्ट अनि प्रकट हुने महिमामा सहभागी भएका व्यक्ति थिए । [५:१]
पत्रुसले सङ्गी एल्डरहरूलाई के गर्न उत्साह दिए ?
पत्रुसले तिनीहरूलाई परमेश्वरको बगालको हेरचाह गर्न उत्साह दिए । [५:१-२]
1 Peter 5:2-4
पत्रुसले सङ्गी एल्डरहरूलाई के गर्न उत्साह दिए ?
पत्रुसले तिनीहरूलाई परमेश्वरको बगालको हेरचाह गर्न उत्साह दिए । [५:१-२]
1 Peter 5:5
युवकहरू कसको अधीनमा रहनुपर्छ ?
युवकहरू वृद्धहरूको अधीनमा रहनुपर्छ । [५:५]
सबैमा किन विनम्रता हुनुपर्थ्यो र एक अर्काको सेवा गर्नुपर्थ्यो?
किनभने परमेश्वरले नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ र उहाँले उचित समयमा तिनीहरूलाई उच्च पार्नुहुनेछ । [५:५-७]
1 Peter 5:6

1 Peter 5:7

1 Peter 5:8
मानिसहरूलाई के गर्नको लागि निर्देशन दिइयो?
तिनीहरूलाई सचेत हुन, जागा रहन, दियाबलसको विरुद्धमा खडा हुन र विश्वासमा दह्रिलो बन्न निर्देशन दिइयो । [५:८-९]
1 Peter 5:9

1 Peter 5:10-11
केही समय कष्ट भोगेपछि मानिसहरूलाई के हुनेछ ?
परमेश्वरले तिनीहरूलाई सिद्ध, स्थापित र बलियो तुल्याउनुहुनेछ । [५:१०]
1 Peter 5:12
पत्रुसले सिलासलाई कसको रूपमा लिएका छन् ?
पत्रुसले सिलासलाई विश्वासयोग्य भाइको रूपमा लिएका छन् । [५:१२]
पत्रुसले पहिले आफूले लेखेको कुराको बारेमा के भने ?
पत्रुसले पहिले आफूले लेखेको कुरा परमेश्वरको साँचो अनुग्रह हो भने । [५:१२]
1 Peter 5:13
विश्वासीहरूलाई क-कसले अभिवादन पठाए र तिनीहरूले एक अर्कालाई कसरीअभिवादन गर्नुपर्थ्यो ?
बेबिलोनमा भएकीले र पत्रुसको छोरो मर्कूसले पनि तिनीहरूलाई अभिवादन पठाए । तिनीहरूले एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर्नुपर्थ्यो । [५:१३-१४]
1 Peter 5:14