42-01
उनिहरुलाई आशा थियो कि उहाँ मसिह हुनुहुन्छ तर उहाँ मारिनु भयो
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। तिनिहरुले सोचेका थिए कि येशुले इस्रायलको राजाको रुमा राज्य गर्नु हुनेछ। तिनिहरुले उहाँको मृत्यु हुन्छ भनेर आशा गरेका थिएनन् त्यसैले तिनिहरुले येशु एक मसिह र येशु जो क्रुसमा मर्नु भयो, यो दुईलाई एकै भनेर स्विकार गर्न सकेनन्। उहाँको मृत्यु मसिहको लागि उनिहरुको अपेक्षाको विपरित थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
42-02
येशू तिनिहरु कहाँ आउनु भयो र उनिहरुसगैँ हिड्न थाल्नु भयो, तर तिनिहरुले उहाँलाई चिनेनन्
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। तिनिहरुले येशुलाई राम्रोसगँ चिनेकोले गर्दा तपाई तिनिहरुले उहाँलाई चिन्ने आशा गर्नुहुन्छ तर तिनिहरुले चिनेनन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
उहाँलाई चिनेनन्
अर्थात, “उहाँ येशू हुनुहुन्थ्यो भनेर थाहा पाएनन् ।”
सबै कुराहरू जे भएका थिए
यसले येशूका शिक्षाहरू र आश्चर्यकर्महरू, उहाँको मृत्यु, र उहाँको पुनरुत्थानको खबरहरूलाई जनाउँछ ।
42-03
तेस्रो दिनमा
केही भाषाहरूले यसो भन्न रुचाउन सक्छन्, “उहाँको मृत्यु पछि तेस्रो दिनमा ।”
42-04
लगभग साँझ परिसकेको थियो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “दिन ढल्कँदै थियो” वा, “घाम अस्ताइरहेको थियो” वा, “अँध्यारो हुन थालेको थियो ।”
उहाँ तिनीहरूको दृष्टिबाट विलाउनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जानुभएको थियो” वा, “उहाँ त्यहाँ अब हुनुहुन्नथ्यो ।”
42-05
उहाँ येशु हुनुहुन्थ्यो
यो विस्मयादिबोधकले चेलाहरु येशुलाई फेरि जिवित देख्दा कति स्तब्ध भए भन्ने कुरालाई जोड दिन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
तिनिहरुले चेलाहरुलाई भने, "येशु जिवित हुनुहुन्छ। हामिले उहाँलाई देख्यौ।"
यो प्रत्यक्ष उद्धरण हो। यो अप्रत्यक्ष उद्धरणको रुपमा पनि उल्लेख गर्न सकिन्छः " तिनिहरुले चेमाहरुलाई भने कि येशु जिवित हुनुहुन्छ र तिनिहरुले उहाछलाई देखेका थिए" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
येशु जिवित हुनुहुन्छ
यो विस्मयादिबोधक दुई चेलाहरुले अन्य चेलाहरुलाई येशु जिवित हुनहुन्छ भनेर जोड दिन प्रयोग गरे (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
हामिले उहाँलाई देख्यौ
यो विस्मयादिबोधक दुई चेलाहरुले येशु जिवित हुनहुन्छ भनेर सुनेको मात्र होइन तर उहाँलाई व्यक्तिगत रुपमा देखेको भनेर जोड दिन प्रयोग गरेका हुुन्। (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
42-06
तिमीहरूलाई शान्ति होस्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिमीहरूसँग शान्ति हुन सकोस्” वा, “शान्तिमा होओ ।”
एउटा भूत
यसले मरेको मानिसको आत्मालाई जनाउँछ ।
तिमिहरु किन डराउछौ?
येशूले तिनिहरुलाई सान्त्वना दिन यो बयानात्मक प्रश्न प्रयोग गर्नु भयो। वैकल्पिक अनुवादः "नडराओ" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तिमि किन सोच्छौ कि यो साच्चैँ म , येशु हुँ?
येशुले यो बयानबाजि प्रश्न हल्का हप्काउन को लागि प्रयोग गर्नु भएको हो। येशुले तिनिहरुलाई भन्नु भयो कि उहाँ जिवित हुनुहुन्छ भनेर शंका नगर। वैकल्पिक अनुवादः "म येशू हुँ भनेर शंका नगर" वा "शंका गर्न बन्द गर" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
42-07
तेस्रो दिनमा
अर्थात, “तीन दिन पछि” वा, “तीन दिन पश्चात ।”
42-08
घोषणा गर्नु
अर्थात, “सुनाउनु” वा, “प्रचार गर्नु ।”
यदि उनिहरु पश्चताप गर्छन भने, परमेश्वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछ
यो जडान शब्द 'यदि' काल्पनिक अवस्थाको सम्बन्धको परिचय दिदँछ।यदि मानिसहरुले पश्चताप गर्छन भने, परमेश्वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछ। यदि तिनिहरुले पश्चताप गर्दैनन् भने, परमेश्वरले उनिहरुको पाप क्षमा गर्नुहुनेछैन। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
मेरा चेलाहरुले यो सन्देश यरूशलेमबाट सुरु गर्ने छन्
अर्थात, “मेरा चेलाहरूले यो यरूशलेमबाट गर्न सुरु गर्नेछन्” वा, “मेरा चेलाहरूले यी कुराहरू यरूशलेमबाट घोषणा गर्न सुरु गर्नेछन् ।”
तिमीहरू सबै कुराहरूका साक्षी हौ
अर्थात, “तिमीहरूले अरू मानिसहरूलाई ती सबै कुराहरू भन्नेछौ जुन ।”
42-10
तिमिहरु… तिमिहरु
हरेक ठाउँमा 'तिमि' को प्रत्यक उदहारण बहुवचनमा छ, र सबै सबै चेलाहरु जो त्यहाँ उपस्थित थिए तिनिहरुलाई जनाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-you/01.md]])
सबै मानव समूहहरूमा चेलाहरु बनाउन
अर्थात, “हरेक मानव समूहका मानिसहरूलाई मेरा चेलाहरु बन्नलाई सहायता गर्न ।”
… को नाउँमा
यो पदावली अर्थ दुवै “अधिकारद्वारा” र, “… को अधिकारमुनि” भन्ने हुन्छ । यदि तपाईको भाषामा बुझिनेछ भने, “नाम” शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् । यो पदावलीलाई यसरी पनि दोहोर्याउन सकिन्छ, “पिताको नाउँमा, पुत्रको नाउँमा, र पवित्र आत्माको नाउँमा ।”
पिता, पुत्र
यि पिता परमेश्वर र येशुको निम्ति एक महत्वपुर्ण नाऊँहरु हुन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
पवित्र आत्मा
यसले पवित्र आत्मालाई नयाँ पात्रको रुपमा दर्शाउछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
42-11
मेरो पिता
यो पिता परमेश्वरको निम्ति एक महत्वपुर्ण नाऊँ हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
बादलले उहाँलाई तिनीहरूको नजरबाट लुकायो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ बादलमा विलाउनुभयो ।”
येशु स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नु भयो
बस्नुले एक प्रतिकात्मक कार्यलाई जनाउँछ जसले येशुको काम पुरा भएको संकेत गर्दछ। यसबाहेक, परमेश्वरको दाहिने हातपट्टि बस्नुले उहाँको छेउमा सम्मानको ठाउँ लिने प्रतिनिधित्व गर्दछ। ( हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
दाहिने हातपट्टि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरको दाहिने छेउमा ।”
सबैकुराहरू माथि
अर्थात, “हरेक कुरा माथि ।”
… बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।