49-01
परमेश्वरको पुत्र
यो येशुको निम्ति एक महत्वपुर्ण शिर्षक हो (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
तर पवित्र आत्मा उनिमा आउनु भयो
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। मरियम एक कुमारी थिइन त्यसैले तपाई उनलाई गर्भवति हुने आशा गर्नु हुन्न यसको सट्टामा, पवित्र आत्माले उनलाई गर्भवति बनाउनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
49-02
मरेका मानिसहरूलाई जीवनमा बौह्राउनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मृत मानिसहरूलाई पुनः जीवित हुने तुल्याउनुभयो ।”
49-03
एकजना महान् शिक्षक
अर्थात, “एकजना धेरै महत्त्वपूर्ण शिक्षक” वा, “एकजना सर्वोत्कृष्ट शिक्षक ।”
परमेश्वरको पुत्र
यो येशुको निम्ति एक महत्वपुर्ण शिर्षक हो (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
त्यसैगरी
अर्थात, “त्यो जति हो” वा, “त्यो जत्तिकै परिमाणमा” वा, “त्यो जत्तिकैको मात्रामा ।”
49-06
अरू मानिसहरूले ... छैनन्
अर्थात, “अरू मानिसहरूले उहाँलाई ग्रहण गर्नेछैनन् र त्यसैकारण मुक्ति पाउने छैनन् ।”
49-09
तर परमेश्वरले संसारमा सबैलाई प्रेम गर्नु हुन्छ
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। सबै जना परमेश्वरको शत्रु हो त्यसैले तपाई परमेश्वरबाट घृणा र तिनिहरुलाई नष्ट गर्नको मागि आशा गर्नु हुर्नुहुन्छ। यसको सट्टामा, परमेश्वरले सबैलाई प्रेम गर्नु भयो र उनिहरुको लागि आफ्नो पुत्र दिनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
उहाँको एकमात्र पुत्र दिनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँको एकमात्र पुत्रलाई पापहरूको बलिदान स्वरूप संसारलाई सुम्पनुभयो” वा, “हाम्रा पापहरूका लागि बलिदानको हुनको निमित्त उहाँको एकमात्र पुत्रलाई दिनुभयो ।”
यसको सट्टामा, विश्वासिहरु उहाँसंग अनन्ततामा बाच्ने छन्
यो जडान शब्द "यसको सट्टामा" ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। परमेश्वरमा विश्वास गर्नेले पाप गरिरहन्छन्, त्यसैले तपाई उनिहरुलाई दण्डित हुने आशा गर्नु हुन्छ। तर यसको सट्टामा, उनिहरु उहाँसंग अनन्ततामा बाच्ने छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
49-10
किनकि तिमिहरुले पाप गरेका छौँ
यो जडान शब्द "किनकि" ले कारण (तिमिहरुले पाप गरेका छौँ) सगँ परिणाम (तिमिहरु मारिने योग्यका छौँ।) लाई जोड्दछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
तर येशुले हाम्रो ठाउँमा पापको सजाय भोग्नु भयो
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। तपाई आफ्नो पापको कारण परमेश्वर तपाइँ संग रिसाउनु हुनेछ भन्ने आशा गर्नुहुन्छ। यसको सट्टामा उहाँले येशुलाई दण्ड दिनुभयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
49-11
लैजानु
अर्थात, “... को सजायलाई हटाउनु” वा, “... लागि दण्डलाई हटाउनु ।” येशूको बलिदानको कारण हाम्रो पापलाई त्यो कहिल्यै हुँदै नभएको जसरी परमेश्वरलाई हेर्न लगाउँछ ।
त्यसैले परमेश्वरले सबै पापहरु क्षमा गर्नुहुनेछ
यो जडान शब्द 'त्यसैले' ले कारण (येशुले आफैलाई बलिदान गर्नु भयो) सगँ परिणाम (परमेश्वरले मानिसहरुको पाप क्षमा गर्नु हुन्छ) लाई जोड्दछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
49-12
साटोमा
यो जडान शब्द " सटोमा" ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। तपाई आशा गर्नु हुन्छ कि असल कामले तपाईलाई बचाउँ छ वा केहि कुराले पानि तपाईलाई परमेश्वरको साथि बनाउदैन।तर यसको सट्टामा, ख्रिष्टमा विश्वास गर्दा तपाई बचाइनु हुनेछ र तपाई परमेश्वरको साथि बन्नु हुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
तपाईंको साटोमा
अर्थात, “तपाईंको ठाउँमा ।”
उहाँलाई फेरि जीवनमा बिउँताउनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई फेरि जीवित बनाउनुभयो ।”
यदि तपाई यो विश्वास गर्नु हुन्छ भने
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई ख्रिष्टमा विश्वास गर्नुहुन्छ, तब परमेश्वरले तपाईको पाप क्षमा गर्नु हुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
49-13
तर उहाँले बचाउनु हुदैन
यो जडान शब्द 'तर ' ले एक असाधारण सम्बन्धको परिचय दिदँछ। परमेश्वरले विश्वास गर्ने सबैलाई बचाउनुहुन्छ। तर विश्वास नगर्ने चाहि सबै बाट बहिष्कृत छन्। वैकल्पिक अनुवादः "परमेश्वरले तिनिहरुलाई मात्र बचाउनु हुन्छ जसले येशुमा विश्वास गर्छ र उहाँलाई आफ्नो मालिकको रुपमा स्विकार गर्छ। उहाँ माथि विश्वास नगर्नेहरुलाई उहाँले बचाउनु हुन्न।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-exceptions/01.md]])
त्यसैले उहाँ तपाईको साथि बन्न सक्नुहुन्छ
यो जडान शब्द 'तर 'ले कारण (तपाई येशुमा विश्वास गर्नुहुन्छ) सगँ परिणाम (उहाँ तपाईको साथि बन्न सक्नुहुन्) लाई जोड्दछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
49-14
उहाँमा विश्वास गर्न
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उहाँमा भरोसा गर्न” वा, “तपाईंलाई बचाउनको लागि उहाँमा भरोसा गर्न” वा, “तपाईंको सारा जीवन उहाँलाई जिम्मा दिन ।”
बप्तिस्मा लिन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “कसैलाई तपाईंलाई बप्तिस्मा दिन लाउन” वा, “तिनीहरूलाई तपाईंलाई बप्तिस्मा दिन लाउन ।”
विश्वास गर्न कि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “स्वीकार गर्न कि” वा, “सहमत हुन कि ।”
लिएर जान
४९:११ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
49-15
यदि तपाई येशुमा विश्वास गर्नुहुन्छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्ने कुरा स्विकार गर्नु हुन्छ भने तपाई येशुको अनुयायि हुनुहुन्छ
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई येशुमा विश्वास गर्नुहुन्छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्ने कुरा स्विकार गर्नु हुन्छ भने तपाई ख्रिष्टको अनुयायि हुनुहुन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
अन्धकारको राज्य
“अन्धकार”लाई यहाँ पाप र सबै दुष्ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्ट शासन, जुन अन्धकार जस्तै हो ।”
ज्योतिको राज्य
“ज्योति”ले यहाँ परमेश्वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ ।
49-16
यदि तपाई येशुको अनुयायि हुनुहुन्छ भने
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई ख्रिष्टको अनुयायि हुनुहुन्छ भने परमेश्वरले तपाईको पाप क्षमा गर्नु भएको छ र तपाई उहाँको नजिकको साथि हुनुहुन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
तपाईंलाई … भएको ठान्नुहुन्छ
अर्थात, “तपाईंको बारेमा … जसरी सोच्नुहुन्छ” वा, “तपाईंलाई … जसरी सम्मान गर्नुहुन्छ” वा, “… लाई कहलाउनुहुन्छ ।”
49-17
यदि तपाई परमेश्वरको एक मित्र र प्रभु येशुको सेवक हुनुहुन्छ भने
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई परमेश्वरको एक मित्र हुनुहुन्छ भने, तपाई येशुको आज्ञा पालन गर्नु चाहानु हुन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
तर परमेश्वरले सधैँ जे भन्नु हुन्छ त्यहि गर्नु हुन्छ
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। तपाई आशा गर्नु हुन्छ कि जब शैतानले तपाईलाई पाप गर्नको लागि प्रलोभन दिन्छ र तपाई पाप गर्नुहुन्छ। तपाई फेरी परमेश्वरको शत्रु बन्नुहुनेछ। बरु यसको साटो, परमेश्वरले आफ्नो करार पुरा गर्नुहुन्छ। उहाँले तपाईले गर्नुभएको पाप क्षमा गर्नुहुन्छ र तपाईलाई पाप गर्न रोक्न सक्ने शक्ति दिनुहुन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
यदि तपाईंले आफ्नो पापहरू स्वीकार गर्नुहुन्छ भने
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाईंले आफ्नो पापहरू स्वीकार गर्नुहुन्छ भने, अनि परमेश्वरले तपाईलाई क्षमा गर्नुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
तपाईंको पापहरू स्वीकार गर्न
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले गल्ती गर्नुभएको कुरालाई परमेश्वरको सामु मान्नु ।”
उहाँले तपाईलाई पापको बिरुद्ध लड्न शक्ति दिनुहुनेछ
यो भन्नाले "उहाँले तपाईलाई पाप गर्न अस्विकार गर्न आत्मिकि रुपमा बल दिनुहुनेछ।"
49-18
यदि तपाई यि सबै कुरा गर्नु हुन्छ भने
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाईंले परमेश्वरले भन्नुभएको कुराहरु गर्नुहुन्छ भने, तपाई उहाँको एक बलियो मित्र बन्नु हुनेछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
… बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।