47-01
जसै शाऊल रोमको साम्राज्य भर यात्रा गर्दा, उसले आफ्नो नाम रोमनमा 'पावल' प्रयोग गर्न थाले
यो शाऊललाई किन पावल भनिन्छ भनेर पृष्ठभुमिको जानकारि हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
एक दिन
यसले नयाँ घटना को परिचय दिदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
घोषणा गर्नु
अर्थात, “सिकाउनु” वा, “प्रचार गर्नु ।”
तिनिहरुले लिडिया नाऊँ भएको स्त्रिलाई भेटे
यसले लिदियालाई कथामा एक नयाँ पात्रको रुपमा परिचय गराउदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
जो एक व्यापारी थिइन। उनले परमेश्वरलाई प्रेम गर्थिन र आराधना गर्थिन
यसले लिदियाको बारेमा पृष्ठभुमिको जानकारि दिदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
व्यापारी
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “बिक्री गर्ने मानिस” वा, “व्यवसायको मालिक ।”
47-02
तिनले पावल र सिलासलाई तिनको घरमा बस्नको लागि निमन्त्रणा गरिन्
यो मानिसहरूले तिनीहरूका घरहरूमा आएका आगन्तुकहरूलाई अतिथि-सत्कार गर्ने त्यो बेलाको सामान्य चलन थियो । यो बन्दोबस्त मिलाउनमा त्यहाँ कुनै अनैतिक अभिप्रायहरू थिएनन् ।
47-03
एक दासि केटि
यसले दासि केटिलाई कथामा एक नयाँ पात्रको रुपमा परिचय गराउदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
तिनका साहुहरू
यहाँ चाहिँ, यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनका मालिकहरू ।”
भविष्यवाणी बताउने मानिसको रूपमा
अर्थात, “तिनीहरूलाई भविष्यमा के हुनेथियो भनेर मानिसहरूलाई बताउने कोही व्यक्तिको रूपमा ।”
47-04
उद्धार पाउने बाटो
अर्थात, “तपाईंले कसरी उद्धार पाउन सक्नुहुन्छ” वा, “परमेश्वरले कसरी मानिसहरूलाई बचाउनुहुन्छ” वा, “मानिसहरूलाई बचाउनको लागि परमेश्वरको योजना ।”
47-05
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
तिनीतिर फर्के
अर्थात, “फनक्क फर्के र तिनीतिर हेरे ।”
येशूको नाउँमा
अर्थात, “येशूको अधिकारद्वारा ।” येशूको अधिकारको कारण, पावलले भूतलाई छोडेर जानको लागि आज्ञा गर्न सक्थे ।
तिनीबाट बाहिर आइज
अर्थात, “तिनलाई छोड्” वा, “तिनीबाट टाढा गइहाल् ।”
तुरुन्तै दुष्टले उनलाई छोड्यो
दुष्ट तिनिबाट तुरुन्तै निस्कियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
47-06
त्यस दासिको मालिक धेरै रिसायो
यो विस्यादिबोधकले त्यस केटिको मालिक पावल र शिलाससगँ कति धेरै रिसाए।भन्ने कुरालाई देखाउछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
भूतबिना
यो भन्नाले 'दुष्टको शक्ति बिना' वा 'अब उनि भित्र दुष्ट थिएन'
भविष्य
अर्थात, “तिनीहरूलाई भविष्यमा के हुनेथियो ।”
यसको अर्थ हुन्थ्यो कि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यसको कारण” वा, “त्यसकारण ।”
47-07
त्यसैले दासि केटिको मालिक
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो तियो कि । त्यस मालिकले अब पैसा कमाउन सक्दैन थियो। नतिजा यो हो कि उनिहरुले पावल र सिलासलाई रोमि अधीकारि कहाँ लगे। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
जसले हरायो
'जसले' ले यहाँ त्यो केटिको मालिकलाई होईन तर रोमि अधीकारिहरुलाई जनाउँछ। (हेर्नुहोसः (See: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]]))
तिनीहरूलाई हाले
अर्थात, “तिनीहरूलाई राखे ।”
47-08
तर मध्यरातमा
यो जडान शब्द 'तर' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। पावल र सिलासलाई कुटेर, उनिहरुको खुट्टा काठमा बन्द गरी जेलमा हाले। तपाई उनिहरु रोएको वा विरोध गर्ने आशा राख्नु हुन्थ्यो तर बरु त्यसो गर्नुको साटो उनिहरुले परमेश्वरलाई प्रशंसाको गित गाउदैँ थिए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
मध्यरातमा
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै अबेर राति” वा, “बिहान धेरै सबेरै ।” यो जब बाहिर पूर्णतया अँध्यारो हुने बेलामा थियो, जतिबेला मानिसहरू सामान्यतया निद्रामा हुन्छन् ।
47-09
अचानक
यसले नयाँ घटना को परिचय दिदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
सबै कैदिहरुको जंजिर
यहाँ स्वामित्वको शब्द "सबै कैदिहरु" ले एक ठाउँमा जंजिरले बाधिएको कैदिहरुलाई जनाउँछ। उनिहरु कैदिहरुसगँ सम्बन्धित थिएनन्- उनिहरु रोमि सरकारका थिए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
झरे
अर्थात, “अचानक फुस्के” वा, “अचानक फुस्किएर आए जसले गर्दा कैदीहरू स्वतन्त्र भए ।”
47-10
झ्यालखानाको हाकिम
अर्थात, “झ्यालखानाको जिम्मा लिएका अधिकारी ।”
त्यसैले उनि आफुलाई मार्न तयार भए
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि त्यो झ्यालखानाको हाकिम रोमि सरकारसंग डरायो किनकि उनले सोचे कि झ्यालखानाको सबै कैदिहरु भागे भनेर। नतिजा यो हो कि उनले आफैलाई मार्ने निधो गरे। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
तर पावलले उनलाई देखे र कराए
यो जडान शब्द 'तर' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्छ होला कि त्यहाँबाट सबै कैदिहरु भागे र झ्यालखानाको हाकिमले आत्मा हत्या गरे। तर त्यसो हुनको साटो, पावलले उनलाई आत्मा हत्या गर्नबाट रोके र भने कि सबै कैदिहरु अझै पनि झ्यालखानामा छन् । (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
हामी
केही भाषाहरूमा “हामी” शब्दको एउटा विशेष रूप हुन्छ जसले जुन व्यक्तिसँग कुरा गरेको हो त्यसलाई समावेश गर्दैन । यहाँ “हामी”ले झ्यालखानाको हाकिमलाई समावेश गर्दैन, केवल पावल र बाँकीका कैदीहरूलाई मात्र गर्छ ।
47-11
उद्धार पाउन मैले के गर्नु पर्छ?
यो प्रश्नले परमेश्वर जसले भुकम्प ल्याउनु भयो, उहाँको दण्डबाट उद्धार पाएको बारेमा बताउँदछ। यसलाई सक्रियरुपमा पनि भन्न सकिन्छ। वैकल्पिक अनुवादः "मैले मेरो पापबाट परमेश्वरबाट बचाइन के गर्नु पर्छ?" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
येशूमा विश्वास गर्नुहोस्, जो प्रभु हुनुहुन्छ
यो कुरा झ्यालखानाको हाकिम र उनको परिवार दुवैलाई सम्बोधन गरेर भनिएको थियो, जो सबैले त्यसपछि विश्वास गरे र बप्तिस्मा लिए । केही भाषाहरूले पावलले एउटा झुण्डसँग कुरा गरिरहेका छन् भनेर सङ्केत गर्ने कुनै वाक्य संरचना वा रूपको प्रयोग गर्न सक्छन् ।
तपाईं र तपाईंको परिवारले उद्धार पाउनुहुनेछ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्वरले तपाईं र तपाईंको परिवारलाई तपाईंहरूका पापहरूका कारण आउने अनन्त दण्डबाट जोगाउनुहुनेछ ।” यो कुरा पक्का गर्नुहोस् कि यहाँ उल्लेख गरिएको उद्धार आत्मिक हो, र शारीरिक होइन ।
47-12
त्यसैले पावल र शिलासले तिनिहरुलाई बप्तिसमा दिए
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि त्यो झ्यालखानाको हाकिम र उसको सम्पूर्ण परिवारले येशुमा विश्वास गरे। नतिजा यो हो कि पावल र शिलासले तिनिहरुलाई बप्तिसमा दिए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
47-13
सहरका अगुवाहरू
यसले जनाउँछ, “सहरका अधिकारीहरू” वा, “सहरका अधिकारी निकायहरू ।”
र त्यसपछि शहर छोडे
यसले कथनको अन्त्यको संकेत गर्दछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-endofstory/01.md]])
येशूको बारेको सुसमाचार फैलिरह्यो
अर्थात, “धेरै भन्दा धेरै ठाउँका मानिसहरूले येशूको बारेको खुशीको खबर सुनिरहेका थिए ।”
मण्डली बढ्दै गइरह्यो
अर्थात, “धेरै भन्दा धेरै मानिसहरू मण्डलीका हिस्साहरू भइरहेका थिए” वा, “धेरै भन्दा धेरै मानिसहरूले येशूमा विश्वास गरिरहेका थिए ।”
47-14
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।