43-01
येशु स्वर्गमा फर्कनुभए पछि चेलाहरु यरुशलेममा बसे
यो जडान शब्द 'पछि' ले अनुक्रमिक खन्डको परिचय गर्दछ। पहिले येशू स्वर्ग फर्कनु भयो। अनि चेलाहरु यरुशलेममा पर्खि रहे। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
येशु स्वर्गमा फर्कनुभए पछि चेलाहरु यरुशलेममा बसे बसे
यसले नयाँ घटना क्रमलाई देखाउँ छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
स्वर्गमा फर्कनुभयो
अर्थात, “स्वर्गमा फिर्ता जानुभयो ।”
यरूशलेममा बसे
अर्थात, “केही समयको लागि यरूशलेममा बसे ।” तिनीहरू त्यहाँ स्थायी रूपले बसेनन् ।
43-02
प्रत्यक वर्ष, निस्तार चाडको ५० दिन पछि, यहुदिहरुले पेन्तिकोस नामक एक महत्वपुर्ण दिन मनाउथेँ। पेन्तिकोस एक समय थियो जब यहुदिहरुले गहुँको फसल कटनि मनाउँथे। यहुदिहरु पेन्तिकोसको चाड सगैँ मनाउन संसारभर बाट यसुशलेममा आउदथेँ
यो पेन्तिकोसको बारेमा पृष्ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
पेन्तिकोस
“पेन्तिकोस”को अर्थ “पचासौँ (दिन)” भन्ने हुन्छ । तपाईंले आफ्नो अनुवादमा “पेन्तिकोस” शब्दको प्रयोग गरेर पाठ्यांश आफैँलाई अर्थको व्याख्या गर्न दिन सक्नुहुन्छ । अथवा तपाईंले एउटा शब्द प्रयोग गर्न सक्नुहुन्छ जसको अर्थ “५० औँ दिन” हुन्छ ।
गहुँ कटनीको उत्सव मनाए
यहूदीहरूले भेटीहरू ल्याएर र विशेष भोजहरू गरी उत्सव मनाएर गहुँ कटनीको लागि परमेश्वरलाई धन्यवाद दिन्थे । गहुँ भनेको एउटा अन्नबाली हो; यदि तपाईंसँग “गहुँ”को अर्थ दिने कुनै शब्द नै छैन भने, तपाईंले अनाजको लागि प्रयोग हुने सामान्य शब्दको प्रयोग गर्न सक्नुहुन्छ । यो “मे” महिनामा पर्थ्यो; अरू बालीहरू वर्षको अरू समयहरूमा कटनी गरिन्थ्यो ।
यो वर्ष पेन्तिकोसको समय येशू स्वर्ग फर्कनु भएको एक हप्ता पछि आयो
यसले नयाँ घटताक्रमलाई देखाउँछ। यो अब पेतिकोसको दिन हो, निस्तार चाडको ५० दिन पछि। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
यो वर्ष
अर्थात, “येशू मर्नुभएको वर्षमा ।”
43-03
जब विश्वासिहरु सबै सगैँ हुदा
यो शब्द "जब"ले समकालिन खन्डलाई जनाउँछ। एकै समयमा भएको दुई घटनाहरु-- विश्वासिहरु सगैँ थिए, त त्यहाँ एक शक्तिशालि हावा जस्तै आवाज थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-simultaneous/01.md]])
एउटा जोडदार बतासको जस्तो आवाज
अर्थात, “एउटा जोडदार बतासले निकाल्ने आवाज” वा, “बतास जोडसँग बहँदा त्यसले निकाल्ने आवाज ।”
तिनिहरु पवित्र आत्माले भरिए
यसलाई सक्रिय रुपमा भन्न सकिन्छ। वैकल्पिक अनिवादः "जो पनि त्यहाँ थिए पवित्र आत्माले तिनिहरु सबैलाई भरिदिनु भयो।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
पवित्र आत्माले भरिए
अर्थात, “पवित्र आत्माद्वारा सामर्थ्य दिइएको” वा, “पवित्र आत्माद्वारा शक्ति दिइएको ।”
अरू भाषाहरूमा
यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “तिनीहरूको आफ्नै भाषा भन्दा अन्य भाषाहरूमा” वा, “विदेशी भाषाहरूमा” वा, “अन्य ठाउँका मानिसहरूले बोलेको जसरी ।” पवित्र आत्माले ती भाषाहरूमा बोल्ने शक्ति प्रदान नगर्नुभएसम्म विश्वासीहरूलाई ती भाषाहरू आउँदैनथ्यो । यो कुरा पक्का गर्नुहोस् कि “भाषाहरू”लाई अनुवाद गर्न प्रयोग गरेको शब्दले मानिसहरूले वास्तवमा बोल्ने र बुझ्ने भाषाहरूलाई जनाउँछ ।
43-04
एउटा भीड
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूको एउटा भीड” वा, “मानिसहरूको एउटा ठूलो समूह ।”
43-05
तर पत्रुस उठे र तिनिहरुलाई भने
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। मानिसहरुले भने कि चेलाहरु मधले मातेका छन। तर यदि तिनिहरु मातेका भए, तपाई पत्रुसलाई उभिएर अधीकार सहित तर्कसगँ बोल्ने आशा गर्नु हुदैन थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
मलाई सुन
पत्रुसले यो आज्ञा भन्यो ताकि भिडहरुले बाध्य भएर उनले तिनिहरुलाई के भन्न गई रहेको छ सो सुनुन्।
योएल
योएल यो हुनुभन्दा सयौँ वर्ष अगाडि इस्राएलमा बस्ने एकजना अगमवक्ता थिए ।
परमेश्वरले भन्नु भयो, "अन्त्यको दिनहरुमा, म मेरो आत्मा खनाउने छु"
यो एक उद्धरण भित्रको एक उद्धरण हो। यो सम्पुर्ण उद्धरण पुन यसरी दोहोर्याउन सकिन्छः "परमेश्वरले भन्नु भयो किअन्त्यको दिनहरुमा, उहाँले आफ्नो आत्मा खनाउनु हुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
आखिरी दिनहरू
यसले जनाउँछ, “संसारको अन्त भन्दा अगाडिका आखिरी दिनहरू ।”
म मेरो आत्मा खन्याउनेछु
यहाँ "खन्याउनेछु" भन्ने शब्दलाई उदारता र प्रशस्त मात्रामा दिने कुरालाई बुझाउँछ। वैकल्पिक अनुवादः “मेरो आत्मा मानिसहरूलाई उदारतापूर्वक दिनेछु।” (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
my Spi
अर्थात, “मेरो पवित्र आत्मा ।”
43-06
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
इस्राएलका मानिसहरू
केही भाषाहरूले यसरी भन्न बेस हुन्छ, “इस्राएलका मानिसहरू”, ताकि यसले पुरुष र महिलाहरूलाई समेट्छ भनेर प्रस्ट होस् । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरा इस्राएलका सङ्गी मानिसहरू” वा, “मेरा सङ्गी यहूदीहरू”, ताकि पत्रुस पनि यहूदी थिए र “इस्राएलका मानिसहरू”मध्येका थिए भनेर प्रस्ट होस् ।
तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्नुभयो !
पत्रुसले यो विस्मयादिबोधको प्रयोग गरि येशूको हत्या गर्ने भिडका मानिसहरुलाई कडा आरोप लगाए, मसिह जसलाई परमेश्वरले उनिहरुको निम्ति पठाउनु भएको थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्नुभयो !
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। येशुले धेरै अचम्मका कामहरु गर्नु भयो, त्यसैले तपाई आशा गर्नु हुन्छ कि मानिसहरुले उहाँ परमेश्वरबाट पठाइनु भएको हो भने चिन्ने छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्नुभयो !
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तपाईंहरूले उहाँलाई क्रुसमा टाँगिनुपर्ने बनाउनुभयो” वा, “तपाईंहरूको कारणले, उहाँ क्रुसमा टाँगिनुभयो ।” यहूदीहरूले नै वास्तवमा येशूलाई क्रुसमा टाँगेनन् । तरैपनि, यहूदी अगुवाहरूले उहाँलाई दोषी ठहरिने तुल्याए र भीडका धेरै मानिसहरूले उहाँलाई क्रुसमा झुण्डाउनको लागि कराएका थिए ।
43-07
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
अगमवक्ताले के लेखेः 'तपाई आफ्नो पवित्र जनलाई चिहानमा सड्न दिनुहुन्न्'
यो एक उद्धरण भित्रको एक उद्धरण हो। यो सम्पुर्ण उद्धरण पुन यसरी अप्रत्यक्ष उद्धरणको रुपमा दोहोर्याउन सकिन्छः "अगमवक्ताले यो लेखे कि तपाई आफ्नो पवित्र जनलाई चिहानमा सड्न दिनुहुन्न्'। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
तपाईंले तपाईंको … हुन दिनुहुनेछैन
“तपाईं” र “तपाईंको”ले परमेश्वर पितालाई जनाउँछ । यसलाई प्रस्ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईं, परमेश्वरले, … लाई हुन दिनुहुनेछैन ।” केही भाषाहरूको कसैलाई सम्बोधन गर्ने एउटा विशेष तरिका हुन सक्छ, जस्तै, “तपाईं, हे परमेश्वर ।”
चिहानमा कुहिनु
अर्थात, “चिहानमा सड्नु” वा, “चिहानमा गल्दै नाशिएर जानु ।” यसले येशू धेरै लामो समयसम्म चिहानमा रहिरहनुभएन भन्ने तथ्यलाई जनाउँछ र उहाँ मृत भइरहनुभएन, तर बरु जीवनमा फर्केर आउनुभयो भनेर बताउने अर्को तरिका हो ।
हामि साक्षी छौँ
यो शब्द 'हामि' ले चेलाहरुलाई र उनिहरुलाई जनाउँछ जो उहाँको मृत्यु पछि बौरि उठ्दा येशूको साक्षी बने। यसले भिडमा भएको मानिसहरुलाई समावेश गर्दैन। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclusive/01.md]])
येशूलाई जीवनमा फेरि फर्काएर ल्याउनुभयो
अर्थात, “येशूलाई फेरि जीवित बनाउनुभयो ।”
43-08
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
पिता परमेश्वर
यो परमेश्वरको निम्ति एक महत्वपुरण नाउँ हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
उहाँको दाहिने हातमा
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सबैभन्दा महत्त्वपूर्ण स्थानमा” वा, “सबैभन्दा उच्च सम्मानको स्थानमा ।”
तुल्याउँदै
अर्थात, “विश्वासीहरूलाई … गर्नको लागि सक्षम बनाउँदै” वा, “यी मानिसहरूलाई … गर्नको लागि सामर्थ्य प्रदान गर्दै ।”
43-09
सामान्य जानकारी
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
तर यो कुरा पक्का गरी जान कि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तर तिमीहरूले यो कुरा सत्य हो भनी जान्न सक्छौ कि” वा, “तर तिमीहरू निश्चित हुन सक्छौ कि ।”
43-10
... बाट असाध्यै भावविहल भए
अर्थात, “... बाट धेरै विचलित भए” वा, “धेरै उदास महसुस गरे जब तिनीहरूले सुने ।” “भावविहल” हुनु भनेको जोडदार भावनाहरूको अनुभव गर्नु हो ।
त्यसैले तिनिहरुले सोधे
यो जडान शब्द' त्यसैले' ले कारण सगँ जोड्द छ। (तिनिहरु गहिरो रुपमा चलाइए।), यो परिणाम सहित (तिनिहरुले के गर्नु पर्छ भनेर पत्रुस र अरु चेलाहरुलाई सोधे।) (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
भाइहरू
यो एउटा यहूदीले सङ्गी यहूदीहरूलाई सम्बोधन गर्ने सामान्य तरिका थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मित्रहरू ।”
43-11
त्यसैले पश्चाताप गर र बप्तिसमा लेऊँ
यो "त्यसैले" भन्ने शब्दले एक लक्ष्यको सन्बन्धलाई परिभाषित गर्दछ। मानिसहरुले पश्चाताप गर्नु र बप्तिसमा लिनु पर्छ किनकि तिनिहरुले आफ्ना पापहरु क्षमा भएको चाहान्छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-goal/01.md]])
बप्तिसमा लेऊँ
यसलाई सक्रिय रुपमा व्यक्त गर्न सकिन्छः ""तपाइलाई बप्तिसमा दिन हामिलाई अनुमति दिनुहोस्।" (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
… को नाउँमा
यो पदावलीको अर्थ दुवै, “…को अधिकारद्वारा” र “… को अधिकार मुनि” भन्ने हुन्छ । यदि तपाईंको भाषामा “नाउँ” भन्नाले यसरी नै बुझिन्छ भने यो शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् ।
ख्रीष्ट
यसको अर्थ “मसिह” भनेको जस्तै हो । यसलाई “अभिषिक्त जन” वा, “चुनिएका जन” भनेर अनुवाद गर्न सकिन्थ्यो । अर्थको अनुवाद गर्नुको साटोमा, केही अनुवादकहरूले “ख्रीष्ट” शब्दलाई नै राख्न चाहन सक्छन् र तिनीहरूकै आफ्नै भाषाको आवाजध्वनीहरूको प्रयोग गरेर लेख्न सक्छन् ।
येशू ख्रीष्ट
किनकि “ख्रीष्ट” भनेको यहाँ एउटा शीर्षक हो, केही अनुवादकहरूले यसको क्रम बदल्नलाई रोज्न सक्छन् र भन्न सक्छन्, “ख्रीष्ट येशू ।” यी दुवै क्रमहरूलाई बाइबलमा प्रयोग गरिएको छ ।
तब परमेश्वरले तपाईलाई पवित्र आत्मा एक उपहारको रुपमा दिनुहुने छ
यो जडान शब्द' तब' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो थियो कि तिनिहरुले पश्चाताप गरेका थिए र तिनिहरुको पापको क्षमा भैसकेको थियो र परिणाम स्वरुप तिनिहरुले पवित्र आत्मा पाउने छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
43-12
तिनिहरुले बप्तिसमा लिए
यसलाई सक्रिय रुपमा व्यक्त गर्न सकिन्छः "मानिसहरुले तिनिहरुलाई बप्तिसमा दिए" (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
43-13
तिनीहरूको बारेमा असल सोचे
अर्थात, “तिनीहरूको बारेमा सकारात्मक राय राखे ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।